उद्यम सुरक्षा क्षेत्रमा एआई प्रयोग बढाउन आईबीएमले गर्यो ओपनएआईसँग साझेदारी
प्रविधि कम्पनी आईबीएमले उद्यम (इन्टरप्राइज) सुरक्षा कार्यप्रवाहमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) क्षमताहरू एकीकृत गर्न ओपनएआईसँग साझेदारी गरेको घोषणा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
