SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ ०३:२८ PM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्डकपः सहलेश युवाक्लब सिरहा फाइनलमा

सिरहाका लागि दुवै गोल युसुफ मल्लिकले गरेका थिए । उनले खेलको १३औँ र ४८औँ मिनेटमा गोल गरेका थिए ।