SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ ०३:१७ PM · 1 मिनेट पढाइ

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताएका छन् ।