मःममा औँठी फेला परेपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना
धरहरा टपरी मःमका सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
