SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ ०२:४९ PM · 1 मिनेट पढाइ

महिला फुटबल लिग छनोटमा संकटा र छहारीको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीवार भएको दोस्रो खेलमा संकटाले रौतहटको नेपाल खेलकुद क्लवमाथि १–० को साँघुरो अन्तरमा जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।