SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

राष्ट्रिय पुँजीको संरक्षण लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताएका छन् । उनले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरूको महत्वपूर्ण भूमिका हुने बताए ।