वेस्ट बैंकमा आक्रमणपछि इजरायली सेनाले थाल्यो ‘बृहत्’ सैन्य कारबाहीको तयारी
एजेन्सी । प्यालेस्टिनी गाउँ टेल नजिकै भएको एक घातक घटनापछि इजरायली रक्षा बल (आईडीएफ) ले वेस्ट बैंकमा ‘बृहत्’ सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ । आईडीएफले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘बृहत् आतंकवाद विरोधी परिचालन’ का लागि तयारी भइरहेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
