SHARE
कर्पोरेट समाचार · शनिबार ३ जेठ २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल

काठमाडौं । कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२ -८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार