SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

दश हजार भायल एन्टि-रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिए ।