SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

आन्दोलनप्रति सम्मान छ, तर नतिजा प्रक्रियामा हतार गरिएको छैनः शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशनमा कुनै हतार नगरिएको बताएका छन् ।