SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ, असार ११ गते । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।