SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

बगिरह्यो शव, बगेन कुरीति

गोकर्ण दयाल  बैतडी, साउन १३ गते । सुदूरपश्चिमका पहाडी गाउँ वैदेशिक रोजगार र बसाइँसराइले रित्तिन थालेपछि मलामीसमेत नपाइने अवस्था बनेको छ ।