SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

सुब्बा र वाग्लेको संसदीय सुनुवाइ सम्पन्न

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १३ गते । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस दुई आयुक्तको संसदीय सुनुवाइ सम्पन्न गरेको छ ।