SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता

दाङ, साउन १३ गते । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ ।