SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

एक दशकमा पनि बनेन पुल : आस गर्दागर्दै स्थानीय निराश

धनगढी समाचारदाताधनगढी, साउन १३ गते । शिवगङ्गा नदीमा दशकअगाडि पुल बन्ने खबर सुन्नुभएका पथरीका हेम चौधरीको कानमा अहिले पनि त्यही खबर गुन्जिरहेको छ ।