SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

सिँचाइपछि हट्यो आकासे पानीको भर

ठाकुरप्रसाद आचार्य बेनी, साउन १३ गते । म्याग्दीमा एक वर्षको अवधिमा ९१ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।