SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

दैलेखमा मिनी बस दुर्घटना, चार जना घाइते

यामराज बिष्टपञ्चकोशी (दैलेख), साउन १३ गते। दैलेखको गुराँस गाउँपालिका–१ मैनिखोलामा मिनी बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।