SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ११:२० AM · 1 मिनेट पढाइ

मैनाबत्तीमा पहिलो पटक सांसद

ढल्केबर समाचारदाताढल्केबर, साउन १३ गते । धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुग्नुभएको छ ।