SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

तातोपानी नाका सडक १३ दिनदेखि बन्द

चित्रकुमार मिजारसिन्धुपाल्चोक, साउन १३ गते। नेपाल–चीनबिचको प्रमुख व्यापारिक मार्ग तातोपानी नाका जोड्ने सडक इको पहिरोका कारण १३ दिनदेखि अवरुद्ध भएको छ।