SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

कर्णालीमा आज मुख्यमन्त्रीको शपथ

रजनी योगीसुर्खेत, साउन १३ गते। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ।