SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

इराकमा अमेरिका-साउदीको संयुक्त आक्रमण कम्तिमा दश जनाको मृत्यु

बगदाद, साउन १३ गते । अमेरिका र साउदी अरेवियाले इराकमा गरेको संयुक्त आक्रमणमा इराकको पूर्व अर्धसैनिक गठबन्धनका कम्तिमा दश जना सदस्यको मृत्यु भएको जनाइएको छ ।