देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम
विराटनगर, साउन १३ गते । सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
