SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

नारायणी अस्पताल तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन पक्राउ

दीपकप्रसाद गौतमवीरगञ्ज (पर्सा), साउन १३ गते। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।