SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ, साउन १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ ।