SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ, साउन १३ गते । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।