SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

नेपाली साहित्यको विश्व परिक्रमा

प्रविधिको विकास सँगसँगै नेपाली साहित्य दिनानुदिन फराकिलो भइरहेको छ । आधुनिक प्रविधिको विकास नहुँदासम्म स्रोतसाधनको सीमितता थियो, मानिसमा शिक्षाको कमी र भएकाहरू पनि कम शिक्षित थिए ।