SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

बर्डफ्लु नियन्त्रणमा भएसँगै ‘अण्डा’ र मासुको खपत र मूल्य बढ्यो

चितवन,  साउन १३ गते ।  पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ ।