SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

उपप्रमुखको भत्ता विपन्न विद्यार्थीलाई

बैतडी समाचारदाता बैतडी, साउन १३ गते । बुवाको मृत्युपछि घरखर्च चलाउनसमेत धौधौ परेकी बैतडीकी सपना दमाईंको जेटिए बन्ने सपना अहिले साकार हुन थालेको छ ।