SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

सुशासनबाटै समृद्धि

सुशासन भनेको राज्यशक्तिको प्रयोगमा पारदर्शिता, जवाफदेहिता, कानुनको शासनमा आधारित र जनताप्रति उत्तरदायी ढङ्गको शासनव्यवस्थासँग जोडिएको विषय हो ।