SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

सर्लाहीमा डिजे बाजा बजाउन प्रशासनको प्रतिबन्ध

जनार्जन खत्रीसर्लाही, साउन १३ गते। सर्लाहीमा स्थानीय प्रशासनले डिजे बाजा बजाउन प्रतिबन्ध लगाएको छ।