SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

गर्मी बढेपछि हुम्लाका चौँरीगाई उच्च पाटनतर्फ सारिए

राजन रावतहुम्ला, असार ११ गते । हिमाली जिल्ला हुम्लाका उच्च स्थानमा पालिँदै आएका चौँरीगाईलाई अझै उच्च पाटनतर्फ लगिएको छ ।