श्रीलङ्काःपूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
कोलम्बो, असार ११ गते । श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
