उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, चार जना घाइते
टोकियो, असार ११ गते । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउँदा कम्तीमा चार जना घाइते भएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
