SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:०६ PM · 1 मिनेट पढाइ

मोहर्रम पर्व मनाइँदै

सिराज खाननेपालगन्ज, असार ११ गते । मुस्लिम समुदायको मोहर्रम पर्व विविध कार्यक्रमका साथ नेपालगन्जमा मनाइँदैछ ।