SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०९:०३ PM · 1 मिनेट पढाइ

बारामा ९३ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

कलैया (बारा), असार ११ गते । जिल्लामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ ।