SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

ओचोआ छ विश्वकप खेल्ने तेस्रो खेलाडी

मेक्सिको सिटी, असार १२ गते । चेक गणतन्त्रविरुद्ध मेक्सिकोका दुई खेलाडीले कीर्तिमान राखे । ४० वर्षीय गोलरक्षक ग्युलेर्मो ओचोआ छ विश्वकप खेल्ने खेलाडी बन्नुभएको छ ।