उत्तरी गोरखाको नेपाल–तिब्बत सीमा क्षेत्रमा संयुक्त अनुगमन
गुणबहादुर रोकासुलीकोट, असार १२ गते। उत्तरी गोरखाको नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेका सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
