SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

बैतडीका चार नगरपालिकाको २ अर्ब ९२ करोडभन्दा बढी बजेट

केशब भट्टवासुलिङ (बैतडी), असार १२ गते। बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।