लोकतान्त्रिक योद्धाको स्मरण
लोकतान्त्रिक आन्दोलनका अथक योद्धा लाल हमाल हामीबिच रहनुभएन । गएको जेठ ३१ गते कौशलटारमा उहाँँको निधन भयो । भक्तपुरस्थित छोराको घरमा बस्दै आउनुभएका हमाल ९१ वर्षको हुनुहुन्थ्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
