SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

मादक पदार्थको नशामा छ महिनामा तीन हत्या

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार १२ गते। गुल्मीमा पछिल्लो छ महिनायता मादक पदार्थको नशासँग जोडिएका तीनवटा हत्या भएका छन्।