SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

गोरखाका ८१ सहकारी सङ्कटग्रस्त, सञ्चालक सम्पर्कविहीन

गुणबहादुर रोकासुलीकोट, असार १२ गते। गोरखा जिल्लाको सहकारी क्षेत्र गम्भीर सङ्कटमा परेको तथ्य सार्वजनिक भएको छ।