जापान र स्विडेन नकआउट चरणमा
काठमाडौँ, असार १२ गते । विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
