SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

भवानीदत्त भट्टकञ्चनपुर, असार १२ गते । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।