SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ १०:३८ PM · 1 मिनेट पढाइ

किसानलाई करिब तीन करोड अनुदान

काठमाडौँ, असार १२ गते । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध गराएको छ ।