SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १२:०१ AM · 1 मिनेट पढाइ

अर्गानिक खानाको ब्रान्डिङ गर्दै कल्चरल भिलेज (फोटोफिचर)

धनुषा, असार १५ गते । धनुषाको मिथिलाबिहारी —२, पुरन्दाहामा सञ्चालनमा रहेको कल्चरल भिलेजले स्थानीय उत्पादनका खानालाई ब्रान्डिङ गर्दैआएको छ ।