SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:१५ PM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

इमान सिं रानारामपुर (पाल्पा), साउन १३ गते । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।