SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०८:०४ PM · 1 मिनेट पढाइ

सरकार र चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ, साउन  १३ गते । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् ।