SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

विश्वविद्यालयबाट दलीय संरचना हटाउन निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १६ गते । त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण विभागलाई दलीय विद्यार्थी सङ्घ, सङ्गठन हटाउन निर्देशन दिएको छ ।