राहदानी छपाइ अनियमितताका आरोपीलाई धरौटीमा छाड्न आदेश
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १६ गते । विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहाको आदेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
