SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती

काठमाडौँ, असार १६ गते । नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ ।